स्वदेश फर्किइन् आङ सान सु की

स्वदेश फर्किइन् आङ सान सु की


एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु की स्वदेश फर्किएकी छिन् । नेतृ सु कीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेतृ सु की यही मंसिर १३ गते बिहीबार काठमाडौं आएकी थिएन् ।

शनिबारदेखि शुरु भएको शिखर सम्मेलन आज (आइतबार) सम्पन्न हुँदै छ ।