सिंहदरबार नजिकै आगलागी

सिंहदरबार नजिकै आगलागी


सिंहदरबारनजिकै बिजुलीको ट्रान्सफर्मरमा आगलागी भएको छ । सोमबार बिहान ट्रान्सफर्मरमा आगलागी भए लगत्तै दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

सिंहदरबारको पूर्वी गेट अगाडिको ट्रान्सफर्मरमा भएको आगलागी कारण कुनै मानवीय क्षति भने भएको छैन ।