बुधबार विहानैदेखि नै काठमाडौं लगायत मुलुकभरको मौसम बिग्रिएको थियो ।

दिनभर नै बिग्रिएको मौसमपछि साँझपख बर्षा नै भएको थियो ।

उपत्यकामा रातभरी बर्षा भएको थियो ।

बर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौं उपत्यकाका हरिया डाँड यतिबेला हिउँले सेताम्य भएका छन् ।


प्रतिक्रिया