गर्मीयाममा ग्राहकको सुविधालाई ध्यान दिँदै नयाँ वर्ष लक्षित गरी एलजीले LG dual cool Air Conditioner नेपाली बजारमा ल्याएको छ । यस AC मा Dual Inverter Compressor साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
यस एसीले ७० प्रतिशत सम्म बिजुलीको बचत गर्नुका साथै ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनीको दाबी छ । दाबीअनुसार एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिने र LG Dual Cool AC सबै मौसमको लागि उपयोगी हुनेछ ।
यसमा कम्पनीसँग थप जिज्ञासा राखेर बुझ्नुपर्ने LG को आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले बताएको छ ।
प्रतिक्रिया