व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न नयाँ योजना

व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न नयाँ योजना


तान्जानियामा व्यभिचार र विवाहेतर रोक्न नयाँ योजना अघि सारिएको छ । अधिकारीहरुले समस्या समाधान गर्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने योजना बनाएका हुन् ।

यो योजना स्वीकृत भयो भने सबै विवाहित पुरुषको नाम र तस्बिर सरकारी वेबसाइटमा राखिनेछ । जसले व्यभिचार र विवाहेतर सम्बन्ध रोकिने तान्जानियाका अधिकारीहरुको तर्क छ ।