नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । पूर्वअर्थमन्त्री र उपप्रधानमन्त्रीसमेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जनाइएको छ ।
पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । विभागको अनुरोधमा प्रहरीले आज (८ असार) उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया