सिजीको सामान खरिदमा २० प्रतिशत छुट

सिजीको सामान खरिदमा २० प्रतिशत छुट


नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड ‘सिजी’ले यही पौष १२ देखि १८ गतेसम्म सीमित अवधिको लागि आफ्ना ग्राहकलाई सिजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशतसम्मको छुट दिने योजना अघिसारेकोमा उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाभरि उक्त पसलमा विभिन्न किसिमका रमाइला कार्यक्रम पनि सञ्चालन भइरहेको छ । उक्त कार्यक्रममा सहभागी भई विभिन्न किसिममा आकर्षक उपहार समेत सित्तैमा प्राप्त गर्न कम्पनीले ग्रहकलाई आह्वान गरेको छ । २० प्रतिशतको भारि छुट र आकर्षक उपहार प्राप्त गर्न अझै समय बाँकी रहेको जानकारी गराइएको छ ।