बुधबार कोरोना भाइरस संक्रमणका कारण २४६ जनाको मृत्यु

बुधबार कोरोना भाइरस संक्रमणका कारण २४६ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप ८,१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार ७,९८९ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौंमा १,९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० गरी उपत्यकामा जम्मा २,४८६ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमणबाट २४६ को मृत्यु भएको छ ।