सि.जी. चिम्नीद्वारा गोसाइँकुण्ड हेली-यात्रा सञ्चालन

सि.जी. चिम्नीद्वारा गोसाइँकुण्ड हेली-यात्रा सञ्चालन



सि.जी. चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरहरूलाई गोसाइँकुण्ड हेली-टूर सफलतापूर्वक आयोजना गरेको छ ।

उनीहरु फर्किएपछि आज सिनामंगलस्थित एयरपोर्ट होटलमा भव्य दिवाभोजको आयोजना गरिएको थियो ।

ई.ओ.एल. प्रालि.द्वारा आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने बताइएको छ ।