अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा स्थगित भएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।
रोकिएको साधारणसभा फागुन ८ गते बिहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया