आइएमई जनरल इन्स्योरेन्सको नगदरहित हस्पिटलाइजेशस सम्झौता

आइएमई जनरल इन्स्योरेन्सको नगदरहित हस्पिटलाइजेशस सम्झौता


आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Chirayu National Hospital and Medical Institute Pvt. Ltd. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म Chirayu National Hospital and Medical Institute Pvt. Ltd. बाट नगदरहित हस्पिटलाइजेशस (ऋबकज ीभकक ज्यकउष्तबष्शिबतष्यल) सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Chirayu National Hospital and Medical Institute Pvt. Ltd. ले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग ‘आइजीआई’ औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Chirayu National Hospital and Medical Institute Pvt. Ltd का अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।