म्याडोना अचानक निर्वस्त्र

म्याडोना अचानक निर्वस्त्र


उमेरले पाँच दशक पार गरिसकेकी र चार सन्तानकी आमा भइसक्दा पनि ‘पप क्विन’को उपाधि पाएकी विख्यात गायिका म्याडोनालाई ग्ल्यामर चर्चाले पछ्याउन छोडेको छैन । कहिले आफूभन्दा निकै कम उमेरका पुरुषसँगको विवाहका कारण त कहिले धर्म-सन्तानको विषयमा उब्जेको विवादका कारण पनि चर्चामा छाउने म्याडोनालाई पछिल्लोपटक एउटा चस्मा कम्पनीका लागि मोडलिङ गरेको सर्न्दर्भले चर्चा दिलाएको छ । ५१ वर्षीया यी मोडल गायिकाले चस्माको नयाँ विज्ञापन ‘सुट’ गर्दागर्दै अचानक आफ्नो