राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत


संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा स्वागत गर्दै प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्‍याली निकालेको छ ।

संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदम भन्दै विधेयकको पक्षधरलाई लेण्डुपको संज्ञा दिएको छ ।