काठमाडौंको वसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सरिक

काठमाडौंको वसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सरिक


नेपाल संवत् ११४३ लाई स्वागत गरिएको छ ।

काठमाडौंको वसन्तपुरमा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन, उपप्रमुख सुनिता डंगोल, कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भएका छन् ।