कोरोना संक्रमित एक थपिए, हालसम्म १२ हजार १९ जनाले गुमाए ज्यान

कोरोना संक्रमित एक थपिए, हालसम्म १२ हजार १९ जनाले गुमाए ज्यान


मंगलबार नेपालमा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसिआर परीक्षण गरिएको हो ।

यस्तै, अहिले नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।