सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी


सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।