नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय सचिवालय बैठकले गरेको छ ।
प्रतिक्रिया