‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’माथि विचार गोष्ठी

‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’माथि विचार गोष्ठी


नेपाल बुद्धिजीवी संगठनद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक विचार गोष्ठीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको छ।

गोष्ठीमा खिमलाल देवकोटाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सोमत घिमिरे, किशोर नेपाल, कुलचन्द्र वाग्ले, प्रा.डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. संगिता भण्डारी, सीताराम घले र दीपक लामिछाने समेतले टिप्पणी गर्नुभएको थियो।