राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल


राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री प्रचण्डभेट गरेका छन् । आज (३० वैशाख) दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बीच भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।