गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् ।
कम्पनीको मुख्य कम्पनी रिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजुप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भए ।
अब सञ्चालक समितिमा दिलिप पाण्डेय अध्यक्ष, अनिल रेग्मी सञ्चाकल, संजुप्रसाद जैसवाल सञ्चाकल, महेशप्रसाद काफ्ुले र नैना नेपाल ढकाल स्वतन्त्र सञ्चालक रहेका छन् ।
कम्पनीमा अशोक सुवेदी कम्पनी सचिव र निर्मल भट्टराई प्रमुख कार्यकारी अधिकृत छन् ।
प्रतिक्रिया