अलग गुट निर्माणमा संलग्न रहेको आरोप खेप्दै आएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा पार्टी नेतृत्वप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
जारी स्थायी समितिको बैठकमा उनले पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व छोडेर युवा पुस्तालाई दिनुपर्नेसम्मका कुरा राखेका हुन् ।
बैठकमा लिखित प्रस्ताव राख्दै उपमहासचिव शर्माले पार्टी कमजोर हुनुका कारण साथै आगामी कार्यभारको विषयमा प्रष्ट धारणा लिखित रुपमा राखेका हुन् । उनले पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न अध्यक्ष प्रचण्डसँग आग्रह पनि गरेका छन् ।
यस्तो छ शर्माको लिखित प्रस्ताव-
प्रतिक्रिया