अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन आज (५ कात्तिक) राति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका छन् ।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेल कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।