काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान करिव ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
बताइएअनुसार सिगात्से (तिब्बत) केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।
भूकम्पबाट भएको क्षतिका बारे विवरण प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया