कांग्रेस सभापति देउवासँग राप्रपा अध्यक्ष लिङ्देनको भेट

कांग्रेस सभापति देउवासँग राप्रपा अध्यक्ष लिङ्देनको भेट


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज (२३ पुस) भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।