सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबमा नेपाल
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृङ्खलाअन्तर्गत आज (६ भदौ) नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।
शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया