भुटानी शरणार्थी प्रकरणमा जेल सजाय काटिरहेको अवस्थामा गत भदौ २४ गते जेलबाट फरार भएका सन्देश शर्मा पक्राउ परेका छन् ।
दाङ तुलसीपुर–१६ का ३६ वर्षीय शर्मालाई आइतबार (१९ असोज) ललितपुरको बखुण्डोलबाट उपत्यका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरेलगत्तै शर्मालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया