देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु


नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक बसेको बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको हो ।

बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।