बेलायतका लागि नेपाली दूताबासको प्रेस विज्ञप्ति

बेलायतका लागि नेपाली दूताबासको प्रेस विज्ञप्ति


IMG_1981लन्डन ।नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी गत अप्रिल 25 तारिखका दिन नेपालमा गएको भूकम्पबाट भएको मानवीय क्षतिका साथै धेरै घरबार तथा सम्पतीहरुको क्षति भएकोमा बेलायतबासी विभिन्न संघसंस्थाहरु मिलेर दूतावासमार्फत् प्रधानमन्त्री कोषमा पठाइएइको रकमहरुको बारेमा जानकारी दिएको छ । सो विज्ञप्तिमा दूतावासको एकाउन्टमा जम्मा भएको रकमहरु र प्रधानमन्त्री कोषमा पठाइसकेका रकमहरुको विवरण खुलाइएको छ । सोही क्रममा बेलायतस्थित अन्य संघसंस्थाहरु जसले आफ्नो संस्थाले उठाएकाृ रकम दूतावासकामार्फत् प्रधानमन्त्री कोषमा पठाउने बकोल गरेका छन् का नाावालीहरु पनि सार्वजनिक गरेको छ । वाँकी दूतावासको विज्ञप्तिमा हेर्न सकिने छ ।
press-re-em