मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएक छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार आइतबार (२५ माघ) प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।
शुक्रबार काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया