मन्त्रिपरिषद्को बैठक आज (१४ वैशाख) अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।
file photo: rss
प्रतिक्रिया