आकाशले पनि लिए ‘लिपकिस’को सहारा

आकाशले पनि लिए ‘लिपकिस’को सहारा


Aryan mariska
सभ्य फिल्म बनाउने निर्देशक भनेर चिनिएका आकाश अधिकारीले पनि हिरो–हिरोइनसँग लिपकिसको सहारा लिएको सन्दर्भ यतिबेला सिनेबजारमा चर्चामा छ । ‘के म तिम्रो होइन र’ नाम राखेर फिल्म बनाएका आकाशले आर्यन अधिकारी र मरिष्का पोखरेललाई मुख्य भूमिकामा अभिनय गराएका छन् । सोही फिल्मको एउटा दृश्यमा आर्यन र मरिष्काले जमेर लिपकिस गरेका छन् । लिपकिस, बेडसिनजस्ता मसला प्रयोग गरेपछि फिल्म चल्छ भन्ने मान्यता केही निर्देशकमा गहिरोसँग रहेको छ । त्यही भीडमा मिसिएका छन् अब आकाश पनि । उनको रोजाइका हिरो–हिरोइनले गरेको लिपकिसले दर्शकलाई सन्तुष्ट बनाउँछ–बनाउँदैन, प्रतीक्षा गर्नैपर्ने भएको छ ।
Arynmris