Nepal Forum Greenwich UK

Nepal Forum Greenwich UK


सूचना ! सूचना ! सूचना !

बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीहरुका समुहले सन् २००२मा स्थापना गरिएको संस्था नेपाल फोरम ग्रिनविच (यू.के.)को तेश्रो अधिवेशन हुन गईरहेको सूचना यहाँहरुलाई अवगत गराउन चहान्छौ । हालका कार्यकारी समितिको निर्णय अनुसार निम्नलिखित मिति, समय र स्थानमा समितिको तेश्रो अधिवेशन भव्यताका साथ सम्पन्न हुँदैछ । सो अधिवेशनमा उपस्थित तथा सहभागी भएर अधिवेशन सफल पारीदिनुहुनेछ भन्ने हार्दिक अपिल सम्पुर्ण नेपालीहरुलाई यसै सूचना मार्फत गर्दछौ ।

स्थान : सेन्ट पैट्रिक हल, कन्वेरोड, प्लमस्टिड, लण्डन ।
मिति : ०५ जून २०११
समय : दिनको २ बजे