पूर्वराजाको एन्जीओप्लाष्टी आजै गरिने

पूर्वराजाको एन्जीओप्लाष्टी आजै गरिने


मुटुसम्बन्धी समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका पूर्वराजा ज्ञानेन्द्रको रक्त धमनीमा ८० प्रतिशत ब्लकेड देखिएको जानकारी मिलेको छ । सो स्तरको ब्लकेडले समस्या उत्पन्न गर्ने सम्भावना अधिक रहने भएकोले आजै (४ साउन ०७४) पूर्वराजाको एन्जीओप्लाष्टी गरिने अस्पतालले जनाएको छ ।