दोश्रो विश्व नेपाली साहित्य सम्मेलन

दोश्रो विश्व नेपाली साहित्य सम्मेलन


नेपाली भाषा तथा साहित्यप्रेमी साथीहरु!

अंतराष्ट्रिय नेपाली साहित्य समाजको दोश्रो विश्व नेपाली साहित्य सम्मेलन अगष्ट २६ ,२७ ,२८ तारिकका दिन (तिन दिन) लण्डनमा हुन गईरहेको कुरा सहर्ष जानकारी गराउँदै संसारभर रहेका नेपाली बांग्मय र भाषालाइ माया गर्ने श्रष्टा, सर्जक तथा साहित्यप्रेमीहरुको साहित्यमय उपस्थित हुने अंतराष्ट्रिय सम्मेलनमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

धन्यबाद ।

मिति: 27thAugust 2011
स्थान: Harrow Borough Football Club
Earlsmead
Carlyon Avenue
South Harrow
Middlesex HA2 8SS
समय: 11a.m.