अब आउने साल, गाँउ–गाँउमा अस्पताल (फोटो-फिचर)

अब आउने साल, गाँउ–गाँउमा अस्पताल (फोटो-फिचर)


विभिन्न माग राखेर चिकित्सक गोविन्द केसीले थालेका अनशनबारे विभिन्न समाचारहरु आइरहेका छन् तर उनको सर्मथनमा अन्य स्थानमा पनि विभिन्न गतिविधिहरु भइरहेका छन् ।

घटना र विचारका फोटो पत्रकार प्रविण श्रेष्ठले बिहिबार काठमाडौस्थित माइतीघर मण्डलामा खिचेका केहि तस्बिर :