पूर्व एआईजी शाह सरकारको सुरक्षा सल्लाहकार नियुक्त

पूर्व एआईजी शाह सरकारको सुरक्षा सल्लाहकार नियुक्त


सरकारको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।  बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो ।

उनी पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै रिटायर्ट भएका थिए । सरकारको निर्णयसँगै अब उनले गृहमन्त्रालयमा अब सुरक्षा विज्ञको रुपमा काम गर्नेछन् ।