राजधानी काठमाडौंको अवस्था (फोटो-फिचर)

राजधानी काठमाडौंको अवस्था (फोटो-फिचर)


-प्रविण श्रेष्ठ

राजधानी काठमाडौं यतिबेला देशको राजधानी मात्र होइन बरु हिलाम्मे अवस्थाको अखडा समेत बन्न पुगेको छ ।

त्यसो त सडकको छेउमा रहेको ढलमा स्कुले बच्चा बग्नुसमेत यहाँ अब समान्य जस्तै लाग्न थालेका छन् ।

घाम हुँदा धुलो र पानी पर्दा हिलो हुने अवस्था अब राजधानीवासीका लागि दिनचर्या जस्तै बन्न थालेका छन् ।

घटना र विचार का फोटो पत्रकार प्रविण श्रेष्ठले यस्तै विभिन्न तस्बिरहरु आफ्ना क्यामेरामा कैद गरेका छन् ।

हेर्नुस् ति तस्बिरहरु, जस्ताको त्यस्तै :