कांग्रेसका उम्मेदवारहरुको सूचि तयार (नामावलीसहित)

कांग्रेसका उम्मेदवारहरुको सूचि तयार (नामावलीसहित)


सबैभन्दा महत्वपुर्ण भोट–बैंक एरिया मानिएका प्रदेश नम्बर २ अन्तरगतका स्थानिय तह निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरुको नमावली तयार गरेको छ ।

प्रमुख सत्तासिन दल समेत रहेका कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा लड्ने अधिकांश उम्मेदवारको टुंगो लगाएको हो ।

अधिकांश स्थानीय तहमा मेयर–उपमेयर तथा प्रमुख–उपप्रमुख पदमा उम्मेदवारहरुको नाम टुंगो लगाएको र केही स्थानीय तहहरुमा उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेकाले बाँकी रहेका तहहरुमा पनि आज सँझसम्ममा टुंगो लगाइने कांग्रेसका उक नेताले बताए ।

उम्मेदवारको सबै सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्