फोरम नेपालले पनि तय गर्यो सबै उम्मेदवार (सूची सहित)

फोरम नेपालले पनि तय गर्यो सबै उम्मेदवार (सूची सहित)


उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरु दोस्रो सूची सार्वजनिक गरेको छ ।

दोस्रो सूचीमा सात वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको लागी मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्ष पदको बाँकी रहेका उम्मेदवारहरुको नामावली समावेश रहेको छ ।

यसअघि भदौ १३ मा समाजवादी फोरम नेपालले ६ जिल्लाका उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको थियो ।

दोस्रो सूची : 

 

पहिलो सूची :