कांग्रेसीहरु बीच सिराहमा कुटाकुट ! (भिडियो हेर्नुहोस्)

कांग्रेसीहरु बीच सिराहमा कुटाकुट ! (भिडियो हेर्नुहोस्)


टिकट वितरणमा उत्पन्न विवादलाई लिएर नेपाली कांग्रेसका स्थानीय बीच सिराहमा कुटपिट भएको छ ।

देउवा र पौडेलपक्ष बीच पार्टी कार्यालयमै भएको मारपिटलाई साम्य तुल्याउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

घटनामा करिब एक दर्जन कांग्रेस कार्यकर्ताहरु घाइते भएको बताइएको छ । हेर्नुहोस् भिडियो…