रौतहटमा कांग्रेसीहरुले चुनाव बहिष्कार गर्ने

रौतहटमा कांग्रेसीहरुले चुनाव बहिष्कार गर्ने


रौतहटको चन्द्रपुर नगरपालिकामा केन्द्रले कुनै दलसँग चुनावी तालमेल गरे कांग्रेसीहरुले चुनाव बहिष्कार गर्ने निर्णय छन् ।

चुनाव बहिष्कार गर्नेमा महासमिति सदस्य देवप्रसाद तिमिल्सना, मुकेश गिरी, महासमिति प्रतिनिधि सूर्यबहादुर थापा, चन्द्रपुर नगरसमिति प्रतिनिधि केदार थापा,ने.वि.संघ केन्द्रीय सदस्य नवराज देवकोटा, तरुणदल प्रतिनिधि श्यामलाल ठोकर छन् ।

उनीहरुले सयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कसैसँग तालमेल भए चुनावमा सहभागी नहुने निर्णय गरिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति….