राप्रपा बैंठकले के–के निर्णय ग-यो ?

राप्रपा बैंठकले के–के निर्णय ग-यो ?


पशुपति शमशेर राणा नेतृत्वको राप्रपा संसदीय दलको बैठक आज सिंहदरबारमा बसेको छ । बैठकले सरकारमा जाने निर्णय गरेको छ भने तीन जना मन्त्री सरकारमा सहभागि हुने जनाइएको छ ।

स्रोतका अनुसार दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापा मन्त्री बन्ने तय भएको छ । चारवटा मन्त्रालय पाएमा रामकुमार सुब्बापनि सरकारमा सहभागि हुनेछन् ।

यसैबीच राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा बोहरा र उपनेतामा पाण्डेलाइ चयन गरेको छ । राप्रपा विभजनको विबाद बारेको रिटमा सर्वोच्च अदालतमा सोमवार छलफल हुँदै छ । यसबारेमा राप्रपा केही बोलेको छैन् ।