टुंडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरसहित)

टुंडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरसहित)


नेपालको संविधान जारी भएको तेस्रो वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए ।

सो अवसरमा टुंडिखेलमा प्रधानमन्त्री,राष्ट्रपतीले शान्तिका प्रतीकका रुपमा लिइने परेवा उडाएका थिए ।

उक्त समारोहमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिएको थियो भने आकाशबाट पुष्प वर्षा गरिएको थियो ।

तस्बिरमा…