दशैँ महोत्सवअन्तर्गत नुवाकोटमा रेस्लिङ

दशैँ महोत्सवअन्तर्गत नुवाकोटमा रेस्लिङ


नुवाकोटमा भइरहेको दशैं महोत्सवका दौरान रेस्लिङ पनि आयोजना हुने भएको छ । नेपाली रेस्लर हिमालयन टाइगरले नेपाल शान्त र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सवका दौरान रेस्लिङ आयोजना गर्न लागिएको टाइगरले बताए ।

असोज ८ र ९ गते हुने उक्त रेस्लिङमा टाइगरसहित स्कोरपियो, अजिङ्गर, मिस्टर यति, लिजर्ड्स किङ, साइनाइट तथा महिला रेस्लर युनिका र जुरेली सहभागी हुनेछन् ।