‘बाई बाई’ काठमाडौं ! (फोटोफिचर)

‘बाई बाई’ काठमाडौं ! (फोटोफिचर)


वर्षदिनमा आउने चाड, दशैँ नजिकिएसँगै धेरैले यतिबेला राजधानी छाडिसकेका छन् । आज दसैंको सातौं दिन फूलपाती ।

आजबाट दशैँ विदा सुरु भएको छ । सबै तिर बिदा हुँदा कर्मचारी, विद्यार्थी, शिक्षक सबैजसो दशैं मनाउन घरतिर गएका छन् । आज बिहानैदेखि राजधानीबाट बाहिरिनेहरु बढ्दा राजधानीका दिउँसोपखबाट सुनसान बन्यो ।

एका बिहानै आफ्नो क्यामरामा फोटो कैद गर्न नयाँबसपार्क पुगेका घटना र विचारका फोटो पत्रकार प्रविण श्रेष्ठले घरजान घुँईचो लागेका यात्रुहरुको केही फोटा ल्याएका छन् । उक्त फोटाहरु….