बाबुराम-नारायणकाजी आमुन्ने-सामुन्ने

बाबुराम-नारायणकाजी आमुन्ने-सामुन्ने



गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेल । श्रेष्ठ बाम गठबन्धनबाट र भट्टराई कांग्रेस, नयाँ शक्ति र राप्रपाबाट साझा उम्मेदवार हुन् । (तस्बिर : प्रशन्न पोखरेल)