गैर आवासीय नेपाली संघ (एन आर एन) यूकेको हार्दिक धन्यबाद
गैर आवासीय नेपाली संघ युकेको इतिहासमा पहिलोपटक गत मार्च १८ तारिखमा १०१ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम प्लम्स्टेड लण्डनमा भव्यताका साथ सम्पन्न भएको कुरा यहांहरु सबैमा विदितै छ। बेलायती समाजका विभिन्न क्षेत्रहरुमा संलग्न तपाईंहरु सबैको अमुल्य सहयोग तथा बिशेषगरी साउथ इष्ट लण्डनका दिदीबहिनीहरुको अथक प्रयासबाट यो कार्यक्रम सफल रुपमा सम्पन्न भएको हो। यस कार्यक्रममा आर्थिक सहयोग तथा प्रायोजन गरेर सहयोग पुर्याउनुहुने निम्न महानुभावहरुलाई एनआरएनए परिवार सहृदय धन्यवाद ज्ञापन गर्न चाहन्छ । सहयोगीहरुको सूची यसप्रकार छ ।
हल प्रायोजनः
श्रीमती प्रिया ज्ञवाली, श्रीमती रत्ना शाही, श्रीमती उर्मिला श्रेष्ठ
साउण्ड सिष्टम प्रायोजनः
मसला मार्ट, निम ट्रि फार्मेसी -कंडेल ब्रदर्श)
आर्थिक सहयोग प्रदान गर्ने अन्य व्यक्तित्वहरु :
रकम सहयोग (पाउण्ड)
१. डा जनक कुमारी धिताल ३००
२. सीता आचार्य ३००
३. दुर्गा शेरचन १५१
४. शेखर शर्मा १०१
५. बबिता गुरुंग १००
६. कल्पना सेन १००
७. तुलसा शर्मा १०१
८. हिमालयन र्सर्भिसेज १००
९. लक्ष्मी भण्डारी १००
१०. रश्मी भण्डारी १००
११. एभरेष्ट ल सोलिसिटर्स १०१
१२. शोभा गुरुंग १०१
१३. मीना भट्ट १०१
१४. अभेदा हेयर एण्ड ब्युटी १०१
१५. महेश रेग्मी १०१
१६. टुका स्याण्डवेल १००
१७. भट्टर्राई एण्ड को १००
१८. गणेश गुरुंग १००
१९ सृजना श्रेष्ठ १००
२०. लक्ष्मी गुरुंग १००
२१. नन्द कुमारी गुरुंग १००
२२. योगेन बहादुर क्षेत्री १००
२३. कमला अर्याल ५१
२४. श्याम शेरचन ५०
२५. शर्मिला सापकोटा ५१
२६. शान्ति थापा ५०
२७. जानकी सुनुवार ५०
२८. अनिता सिंखडा ५१
२९. रुचिला बास्तोला ५०
३०. शान्ता संग्रौला २०
३१. सम्झना खड्का क्षेत्री ३०
३२. ज्ञान शेरचन ३०
३३. मिलन देवान ५०
कार्यक्रम व्यवस्थापन :
हल व्यवस्थापन, पंचकन्या व्यवस्थापन, कोरियोग्राफी : विनोद ज्ञवाली
हल व्यवस्थापन : कृष्ण भट्ट, बनु गुरुंग
पंचकन्या सजावट : सरीता पौडेल
कार्यक्रम सहसंयोजक : सुष्मा लिम्बू
साउथ इष्ट संयोजकः बनु गुरुंग
कार्यक्रम व्यवस्थापनका अन्य सदस्यहरु :
शर्मिला थकाली, संगीता क्षेत्री, कल्पना गुरुंग, देवी आले, तारा गुरुंग, लक्ष्मी गुरुंग, निर्मला गुरुंग, सुस्मिता गुरुंग, शुसिला कार्की।
सहुलियत दरमा खाना व्यवस्थापनः डासु पाण्डे
स्वयंसेवक कलाकारहरु
सितु खरेल, सीता पौडेल, याम गुरुंग, निर्मला गुरुंग, ज्ञानेन्द्र गुरुंग, हमा रन्जित, दुर्गा पाठक, सावित्री थापा, गंगा थापा, भवानी थापा, लुकु थापा, विद्या, एलिसा, अस्मिता, श्रेया।
पंचकन्याः
वृन्जाश्री ज्ञवाली,एलिसा शर्मा, सलिना चुके,सप्रिया राना र मिलसा चिपालु
फेशन शोः मनिषा डंगोल श्रेष्ठ
मिडिया तथा प्रचारप्रसार
बेलायतका सम्पूर्ण पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन पोर्टलहरु ।
कार्यक्रम संचालनमा सहयोग : उषा भट्ट
एनआरएनए यूकेको उक्त कार्यक्रम सफल पार्नका लागि सुझाव र सल्लाह दिने एनआरएनए यूकेका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरु तथा भूतपूर्व पदाधिकारीहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। त्यसैगरी कार्यक्रममा पाल्नुहुने सम्पूर्ण आमा दिदी बहिनीहरुलाई ह्रदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।
साथै यस कार्यक्रम सम्पन्न गरेर बचत भएको रकम नेपालको कुनैं एक दुर्गम जिल्लाका बालिकाको शिक्षामा सहयोगका लागि पठाइने जानकारी पनि गराउन चाहन्छौं ।
कुल आचार्य संगीता मरहट्टा
अध्यक्ष कार्यक्रम संयोजक तथा महिला संयोजक
गैर आवासीय नेपाली संघ,बेलायत गैर आवासीय नेपाली संघ, बेलायत
प्रतिक्रिया