गौचन हत्यामा संलग्न पक्राउ

गौचन हत्यामा संलग्न पक्राउ


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमाार गौचनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । गौचनको असोज २३ गते बानेश्वरको खरिबोटमा दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो ।

हत्याको ३५ दिनपछि प्रहरीले एकजना आरोपीलाई पक्रेको हो । घटना लगत्तै गौचनको हत्याबारे छानविन गर्न महानगरीय प्रहरी कार्यालयले डिआईजी गणेश केसीको संयोजकत्वमा समिति गठन गरेको थियो । कार्यालयले दिउँसो ३ बजे प्रत्रकार सम्मेलन गर्दैछ ।