तमू ल्होसार महोत्सव

तमू ल्होसार महोत्सव


तमू ल्होसार महोत्सव
10th anniversary Celebration

तमू धीं यूकेले गत १० वर्षदेखि मनाउँदै आएको तमूहरुको ल्होसार यस वर्ष निम्न मिति, समय र स्थानमा मनाउने भएको हुँदा सम्पूर्ण तमू परिवार थत इच्छुक नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछ ।

Date: 30/12/2010
Time: 06:00 PM
Venue: Rivermeadleisure Complex
Entry: 15 Pound (Under 12 Free)