नयाँ शक्तिमा भुइँचालो, प्रतिनिधिसभाका उम्मेदवार एमालेमा प्रवेश

नयाँ शक्तिमा भुइँचालो, प्रतिनिधिसभाका उम्मेदवार एमालेमा प्रवेश


नयाँ शक्ति काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका छन ।

आइतबार जमलमा आयोजित एक कार्यक्रममा वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उनीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्दै सिंखडाले देशको आर्थिक समृद्धिको रेखा वाम गठबन्धनले मात्र कोर्न सक्ने बताए ।